नियम ३९ज
भू–उपयोग कार्यक्रममा क्षतिपूर्ति
भू–उपयोगको निर्धारण गर्दा र कार्यक्रम संचालन गर्दा गराउ“दा क्षतिपूर्ति दिनु पर्ने भएमा परिषद्ले आवश्यक जा“चबुझ गरी गराई सिफारिश गरे बमोजिम नेपाल सरकारले प्रचलित कानून बमोजिम दिन सक्नेछ ।